स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न”

शिव तिवारी । एबर्डीन। नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा Poetry Group एबर्डीन को संयुक्त आयोजनामा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ। स्थानिय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागी भएका थिए। एसोसिएसनका अध्यक्ष … Continue reading स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न”